शान्ति क्षेत्र प्रस्ताव अन्तमा किन असफल भयो

बलदेव अवस्थीभानुस्वर्णपदक प्राप्त राजा विरेन्द्रको शुभराज्याभिषेकमा राजाबाट नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव राखेकोमा अन्तमा ११६ राष्ट्रबाट समर्थन प्राप्त भयो तर छिमेकी राष्ट्र भारतबाट समर्थन प्राप्त भएन । प्रकाशित नभए पनि विश्वका रुस अमेरिका लगायतका साना ठूला देशहरुले नेपाललाई शान्ति क्षेत्रको प्रस्तावमा समर्थन जनाउनु केवल भारतले नजनाउनुको मूल कारण जानी नजानी नेपालीलाई अस्थिरता पैदा गरि सिक्किमीकरणको आसमा … Continue reading शान्ति क्षेत्र प्रस्ताव अन्तमा किन असफल भयो